Rule 11
बिदा दिने अधिकारी
(१) देहायका व्यक्तिलाई देहायका कर्मचारीले बिदा दिनेछ ः
(क) हुलाक प्रतिनिधिलाई सम्बन्धित हुलाकको हाकिमले,
(ख) वितरक र डा“कवाहकलाई हुलाक प्रतिनिधिले ।
(२) बिदा दिंदा अतिरिक्त हुलाकको काम नरोकिने गरी मात्र बिदा दिनुपर्नेछ ।